M.E.T.V. - "A Call to Action" Naya Bazaar/Salleri Fire Relief Fund
मेरो जन्मथलो सोलुखुम्बु को सल्लेरी बजारमा गएको हप्ता आगलागी भएर मेरो साथीको घर अनि अन्य १८,१९ वटा घर हरु नि जलेर नष्ट भएछ। दिउसोको बेलामा आगलागी भएर धनजन बाहेक मानविय क्षति हुन नपाए त पनि सयौं जना घरबार बिहिन हुन पुगे। बाँकी जानकारी र सहयोग को लागि http://www.ur1.ca/wejn मा जानु होला।











